पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्य पनि गए सर्वोच्च

काठमाडौं । पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत गएका छन् । आफैँले हालेको चार वर्ष पुरानो मुद्दा पहिला टुङ्गो लगाउन माग गर्दै शाक्यले बुधबार सर्वोच्चमा रिट निवेदन दिएको उनीनिकट स्रोतले जनाएको छ । यसअघि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले शाक्यलाई हटाएर घिसिङलाई … Continue reading पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्य पनि गए सर्वोच्च