विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । ३ बजेदेखि सुरु भएको बुधबारको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरिएको जानकारी गराएका हुन् । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बिहान ११ बजे बसेको बैठक आधा घण्टाका लागि स्थगित … Continue reading विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित