मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्यो ४ गोल
काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिलको पोष्टमा ४ गोल गरेको छ । लियोनेल मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गर्दै जित सुनिश्चित गरे। चौथो मिनेटमा थियागोल अल्माडाको पासमा जुलियन अल्भारेजले गोल … Continue reading मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्यो ४ गोल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed