रोनाल्डोको पोर्चुगल डेनमार्क र एमबाप्पेको फ्रान्स क्रोएसियासँग पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा दुई पूर्वविजेता पोर्चुगल र फ्रान्स पराजित भएका छन् । शुक्रबार बिहान भएका क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगल डेनमार्कसँग र फ्रान्स क्रोएसियासँग स्तब्ध बनेका हुन् । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल अन्डर डग टोली डेनमार्कसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु टोली डेनमार्कको जितमा अन्ते बुडिमिरले खेलको ७८औं निर्णायक … Continue reading रोनाल्डोको पोर्चुगल डेनमार्क र एमबाप्पेको फ्रान्स क्रोएसियासँग पराजित