महायज्ञ अपवित्र हुन्छ भन्दै भत्काइयो दलितको घर : पीडितलाई पालिकाकै धम्की (भिडिओ)

सिराहा । औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको छ । यही चैत्र १७ गर्ने विष्णुको महायज्ञ लगाइने स्थान नजिकै घर भएकोले भूमि अपवित्र हुन्छ भन्दै पालिकाले नै भत्काएको दीपककी पत्नि अनिता मरिक बताउँछिन् । उनका अनुसार महायज्ञ मण्डप वरपर दलितको बसाइँ र आउजाउले भगवान् अपवित्र हुन्छ भन्दै महायज्ञका आयोजक बजरङ्गी … Continue reading महायज्ञ अपवित्र हुन्छ भन्दै भत्काइयो दलितको घर : पीडितलाई पालिकाकै धम्की (भिडिओ)