ज्ञानेन्द्रको ओमेगा र पानीजहाज काण्ड

काठमाडौं । ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ,’ ७ फागुनको ज्ञानेन्द्र शाहको भाषणको यही लाइनले गर्दा राजावादी समूह र दलहरू हौसिएका छन् । ‘राजा आउ देश बचाऊ’ भन्ने आवाज सडक, सदन र सामाजिक सञ्जालमा सुनिन थालेको छ … Continue reading ज्ञानेन्द्रको ओमेगा र पानीजहाज काण्ड