विपिनकी आमा पद्मा भन्छिन् – ‘म स्वतन्त्र भएँ’ भनेर छोराले म्यासेज गर्ला कि जस्तो लाग्छ

काठमाडौं । इजरायलबाट हजारौँ माइल टाढा पश्चिम नेपालको एउटा गाउँमा महानन्द जोशी हातमा फोन लिएर बेचैन रुपमा बसिरहेका थिए । उनलाई आशा छ, हमासको नियन्त्रणमा रहेका आफ्नो छोरा २३ वर्षीय विपिनको बारेमा शुभ समाचार आइहाल्छ कि ! एक स्थानीय स्कुल शिक्षकसमेत रहेका महानन्द, जुनसुकै बेला फोन बज्छ र जसले विपिनको खबर ल्याउन सक्छ भन्ने गहिरो … Continue reading विपिनकी आमा पद्मा भन्छिन् – ‘म स्वतन्त्र भएँ’ भनेर छोराले म्यासेज गर्ला कि जस्तो लाग्छ