छुरा प्रहारबाट शेफअलीको शरीरका ६ ठाउँमा चोट
काठमाडौं । अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका भारतीय अभिनेता शेफअली खानको अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट उनको शरीरका ६ ठाउँमा चोट लागेको अस्पतालले जनाएको छ । तीमध्ये दुईवटा चोट गहिरा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका डा नीरज उत्तमानीले बताएका छन् । ‘अभिनेता खानको ६ ठाउँमा चोट लागेको छ, … Continue reading छुरा प्रहारबाट शेफअलीको शरीरका ६ ठाउँमा चोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed