भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार

काठमाडौं । भारतीय चलचित्र नगरी बलिउडका अभिनेता शेफअली खानमाथि छुरा प्रहार भएको छ । उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती आक्रमणकारीले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । … Continue reading भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार