रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश
काठमाडौं । सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार सो आदेश दिएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो । यसअघि जिल्ला अदालत कास्कीले … Continue reading रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed