रवि लामिछाने फेरि प्रहरीको जिम्मामा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले जिम्मा लिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस हुन नसकेपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियो । सोहीअनुसार प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने बताइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको … Continue reading रवि लामिछाने फेरि प्रहरीको जिम्मामा (तस्वीरहरू)