विश्वकप खेल्ने यू-१९ महिला टोलीको बिदाई

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय यू–१९ महिला क्रिकेट टोलीलाई बिदाई गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा क्यानले महिला यू–१९ टोलीलाई बिदाई गरेको हो । मुख्य प्रशिक्षक महेश रिजालले चुनौतीपूर्ण खेल प्रस्तुत गर्ने बताएका छन् । उनले भने, ‘हाम्रो टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । क्रिकेटमा स्थापित राष्ट्रहरुसमक्ष … Continue reading विश्वकप खेल्ने यू-१९ महिला टोलीको बिदाई