सिरियामा किन भइरहेको छ द्वन्द्व ?

काठमाडौं । सिरियामा विद्रोही समूहले सरकारविरुद्ध विगत केही वर्षयताकै सबैभन्दा ठूलो कारबाही सुरु गरेका छन् । सिरियाली सेना द्रुत गतिमा पछाडि हट्न थालेपछि विद्रोहीहरूले देशको दोस्रो ठूलो शहर एलेप्पो समेत उत्तर–पश्चिमको भाग कब्जा गरेका छन् । यसपछि विद्रोही सेनाहरू दक्षिणतिर गए र हामा शहरलाई पनि आफ्नो कब्जामा लिएका छन् । आफूहरूको अर्को लक्ष्य होम्स शहर … Continue reading सिरियामा किन भइरहेको छ द्वन्द्व ?