इजरायलमा इरानको आक्रमण, आकासमा देखियो मिसाइलको लर्को
एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले देशमा मिसाइल आक्रमण भइरहेको जानकारी दिएको छ । इरानले पनि इजरायलमा मिसाइल आक्रमण थालेको पुष्टि गरेको छ । हमास नेता इस्माइल हनिया र हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको बदलामा यो आक्रमण गरिएको इरानी रिभ्युलसनरी गार्ड्सले बताएको छ । इजरायलका धेरै शहरमा … Continue reading इजरायलमा इरानको आक्रमण, आकासमा देखियो मिसाइलको लर्को
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed