सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश

काठमाडौं ।  सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेश गरे । थापाले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराए । १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडियाका ५५ जनासँग छलफल गरेको उनले सुनाए । समितिले ४० वटा … Continue reading सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश