संसद्को बजेट अधिवेशन आजै अन्त्य गरिने
काठमाडौं । संसद्को बजेट अधिवेशन आजैदेखि अन्त्य गर्ने तयारी गरिएको छ । सङ्घीय संसद्को राष्ट्रिय सभाका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार बजेट अधिवेशन आजैदेखि अन्त्य गर्नेगरी तयारी गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा अड्किएका विधेयक पारित गर्ने र आजैदेखि अधिवेशन अन्त्य गर्ने सहायक प्रवक्ता कोइरालाले नेपालभ्युजलाई बताए । “दुवै सदनमा अड्किएर रहेका बाँकी विधेयक … Continue reading संसद्को बजेट अधिवेशन आजै अन्त्य गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed