एमालेको ‘मिसन ८४’ अभियान : सबै सदस्यले हरेक वर्ष एउटा कक्षा लिनैपर्ने
काठमाडौं। नेकपा एमालेले पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी चुनावको तयारीलाई मध्यनजर गर्दै १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव शंकर पोखरेलद्वारा प्रस्तावित यो कार्ययोजनालाई शुक्रबार अनुमोदन गरेको हो । वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्ष मुनिका युवाहरूका लागि शिखर सम्मेलन आयोजनासम्मका विभिन्न महत्वपूर्ण विषयहरू समेटिएका छन् । … Continue reading एमालेको ‘मिसन ८४’ अभियान : सबै सदस्यले हरेक वर्ष एउटा कक्षा लिनैपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed