देश छाडे लगत्तै हसिनाले दिइन् प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेलगत्तै राजीनामा दिएकी छन् । उनले आफ्नी बहिनी शेख रिहानासँगै देश छाडेको बङ्गला ट्रिब्युनले जनाएको छ । बङ्गलादेशका आर्मी प्रमुख जनरल वाकर उज-जमानले राष्ट्रको नाममा स्थानीय समयअनसार साढे ४ बजे सम्बोधन गर्दैछन् । हसिनालाई प्रधानमन्त्रीबाट पदमुक्त गर्ने मागसहित विद्यार्थी नेताहरूले नागरिक अवज्ञा अभियान चलाइरहेका थिए । आन्दोलनकारी अहिले प्रधानमन्त्रीको … Continue reading देश छाडे लगत्तै हसिनाले दिइन् प्रधानमन्त्रीबाट राजीनामा