जीबी राईको लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राई मलेसियामा रहेको र उनको लोकेसन पनि कन्फर्म भइसकेको बताएका छन् । बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘ हामीलाई लोकसेन थाहा भइसकेको छ । मलेसियाका गृहमन्त्रीले नै कन्फर्म गरिसक्नुभएको छ ।’ लामिछानेले जीवी राईलाई पक्राउ गर्ने विषयमा आफूहरू अनुसन्धानबाट धेरै नजिक पुगिसकेको पनि बताए । … Continue reading जीबी राईको लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने