ओलीको अगाडि वामदेवको आत्मालोचना- मबाट कमजोरी भयो, पार्टीमा फर्काउनुस्
काठमाडौं । नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मा फर्किन आतुर रहेको बताएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि एमाले छाडेका गौतमले पुन: एमालेमा फर्किन चाहेको बताए । सोमबार ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि भने, “विगतमा मबाट कमजोरी … Continue reading ओलीको अगाडि वामदेवको आत्मालोचना- मबाट कमजोरी भयो, पार्टीमा फर्काउनुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed