डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो । शनिबार राति ९:४५ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । नेपाली समय अनुसार शनिवार राति ९:४५ बजे नतिजा सार्वजनिक भएकाे हाे । … Continue reading डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed