माधव नेपाललाई सरकारले नै विदेश भगायो – एमाले

काठमाडौं। ललिता निवास जग्गा अपचलन प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बचाउनको लागि सरकारले विदेश भगाएको एमालेले आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाललाई बचाउन सरकारले नै विदेश भगाएको भन्दै आपत्ति जनाइन्। संसद्‌मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस् सर्वोच्च अदालतको आदेशपछि प्रहरीले … Continue reading माधव नेपाललाई सरकारले नै विदेश भगायो – एमाले