कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

काठमाडौं । नक्कली शैशिक प्रमाणपत्र अभियोगमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । शुक्रबारको संसदमा बौल्दै एमाले सांसद ज्वालाकुमारी शाहले सुन तस्करीको निष्पक्ष छानबिनको माग गरिरहेका शर्मा यतिबेला पक्राउ गर्नुले सरकारको नियतमाथि शंका भएको बताइन् । संसद्‌मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस् सुनिल शर्माले सुन तस्करी प्रकरणमा … Continue reading कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति