संसद्मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस्
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ज्वालाकुमारी साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतलाई छानबिनको दायरामा ल्याउन माग गरिन् । “गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्यो,” साहले भनिन् । कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति … Continue reading संसद्मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed