भारतभर फैलिन थाल्यो दृष्टिविहीनसम्म बनाउने खतरनाक कीरो

पूर्वीअफ्रिकाबाट भारतमा नैरोबी फ्लाईको प्रकोप भित्रिएको छ। उत्तर बंगाल, सिक्किममा यो एसिड फ्लाईको प्रकोप धेरै छिटो बढिरहेको छ। पहाड हुँदै यो एसिड फ्लाईको प्रकोप सिलगढी शहरसम्म पुगेको छ, जहाँ सयौं मानिस नैरोबी फ्लाईबाट संक्रमित भएका छन्। यसको फैलावट धेरै छिटो छिटो देखिएको छ। यो नैरोबी फ्लाईको प्रकोप सिलगढीको छेउमा रहेको बिहारको किशनगञ्ज जिल्लामा शुरु भएको … Continue reading भारतभर फैलिन थाल्यो दृष्टिविहीनसम्म बनाउने खतरनाक कीरो