मेयरमा हारेका व्यक्तिले दिए कार्यपालिका सदस्यमा उम्मेदवारी

जनकपुरधाम।  महोत्तरीको भंगहा नगरपालिकामा कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा मापदण्डविपरीत एक जनाको उम्मेदवारी दर्ता भएको भन्दै विवाद उत्पन्न भएको छ। अलपसंख्यक वा दलित समुदाय कलष्टरबाट कार्यपालिका सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान रहेकोमा यी दुई कलष्टरभन्दा बाहिरका समुदायबाट एकजनाले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दर्ता गराएको मेयर सञ्जीव साहले जनाएका छन्। अल्पसंख्यकअन्तर्गत नपर्ने धानुक समुदायका विजय मण्डलले कार्यपालिका … Continue reading मेयरमा हारेका व्यक्तिले दिए कार्यपालिका सदस्यमा उम्मेदवारी