देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। २३ वैशाखमा चितवनको भरतपुरमा भएको गठबन्धनको चुनावी सभामा उनले मतधाता धम्क्याएको भन्दै उजुरी परेको हो। प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेपाली कांग्रेस (बीपी) ले उजुरी हालेको हो। आयोगले दाहाललाई सोधेको स्पष्टीकरणमा उल्लेख छ-यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो … Continue reading देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed