के हो बालबालिकाको आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा ?

काठमाडौं। तिलगंगा आँखा प्रतिष्ठानले आँखामा क्यान्सर भएका बालबालिकाहरूको निःशुल्क जाँच तथा उपचार गर्ने भएको छ। विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताहको सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले २५ वैशाख देखि ३१ वैशाखसम्म आँखामा क्यान्सर भएका बालबालिकाहरूको निःशुल्क जाँच तथा उपचार गर्ने असपताल प्रशासनले जनाएको छ। नेपाललगायत विकासोन्मुख देशहरूमा रेटिनोब्लास्टोमाबाट अधिकतम ५० प्रतिशत मृत्यु हुने डा.पूर्णिमा राजकर्णिकार बताउँछिन्। विकशित देशहरूमा … Continue reading के हो बालबालिकाको आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा ?