उम्मेदवारीबाट पछि हट्न जगन्ननाथ पौडेललाई राष्ट्रिय सभा सदस्य पद ‘प्रलोभन’

काठमाडौं। भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई राष्ट्रिय सभा सदस्य पदको प्रलोभन आएको खुलेको छ। सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिका प्रमुख पद माओवादीको भागमा परेपछि उनले त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। तर पौडेलले आफू मेयरको उम्मेदवारबाट कुनै हालतमा पछि नहट्ने भन्दै उम्मेदवारी फिर्ता नलिने अडान लिएका उनीनिकट स्रोतले जनाएको छ। … Continue reading उम्मेदवारीबाट पछि हट्न जगन्ननाथ पौडेललाई राष्ट्रिय सभा सदस्य पद ‘प्रलोभन’