विराटनगर महानगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिएकी कार्कीविरुद्ध उजुरी

विराटनगर।  स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निरौला (कार्की) विरुद्ध उजुरी परेको छ। सोमबार महानगरको उपप्रमुख पदमा मनोनयन दर्ता गराएकी उनीविरुद्ध मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। जनता समाजवादी पार्टी महानगर कमिटीका अध्यक्ष अमरेन्द्र यादवले कार्कीविरुद्ध उजुरी हालेका हुन्। उनीमाथि विराटनगरस्थित कोशी अस्पतालको अस्पताल विकास समितिमा रही कार्य सम्पादन गर्दै आएको … Continue reading विराटनगर महानगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिएकी कार्कीविरुद्ध उजुरी