सकियो लुम्बिनी प्रदेश राजधानी गुरुयोजना निर्माण, सम्पन्न गर्न १५ वर्ष लाग्ने

बुटवल। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती नदी किनारामा आधुनिक शहरको परिकल्पनासहित गुरुयोजना निर्माण गरेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले १ वर्ष लगाएर गुरुयोजना निर्माण गरेर मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष प्रतिवेदन बुझाएको हो। राप्ती नदी किनारामा बलियो तटबन्धन गर्दै नदीको संम्भाव्यतामाआधारित शहरसहित राजधानी निर्माण गर्ने योजना बनाइएको छ। शहरभित्र बुद्ध आकृतिको रूपमा मन्त्रालयहरूका कार्यालय स्थापना गर्ने … Continue reading सकियो लुम्बिनी प्रदेश राजधानी गुरुयोजना निर्माण, सम्पन्न गर्न १५ वर्ष लाग्ने