प्रचण्डमा वैचारिक समस्या देखियोः नारायणकाजी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहालको विरोध गरेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा लिखित मन्तव्य वाचन गर्दै नेता श्रेष्ठले अध्यक्ष दाहालमा वैचारिक समस्या देखिएको आरोप लगाएका छन्। १५ फागुनमा संसद्ले एमसीसी पारित गर्दै गर्दा श्रेष्ठ पक्षका नेताले त्यसको विरोध गरेका थिए भने उनी पक्षका सांसदहरु पारित गर्ने प्रक्रियामा नै … Continue reading प्रचण्डमा वैचारिक समस्या देखियोः नारायणकाजी