ओलीलाई भेट्न पुगे प्रचण्ड

काठमाडौं । संसद भवनमा रहेको प्रमुख प्रतिपक्ष दलका नेताको कार्यकक्षमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू पुगेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच भएको वार्तालगत्तै माओवादी केन्द्रका नेता ओलीलाई भेट्न पुगेका हुन्। भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास … Continue reading ओलीलाई भेट्न पुगे प्रचण्ड