बेवारिसे बालकहरूले झस्काएको गर्भवती महिलाको हत्या अनुसन्धान

जनकपुरधाम। महोत्तरीमा दुई बालकहरू बेवारिसे भेटिए। उनीहरू करिब ४ र २ वर्षका छन्। ती बालकहरूलाई स्थानीयले संरक्षण दिएर राखेका छन्। त्यसकै भोलिपल्ट बालक भेटिएको केही पर जंगलमा एक महिलाको शव फेला पर्‍यो। शवको पहिचान खुल्न सकेको छैन। यी दुई घटना अहिले महोत्तरीमा निकै चर्चित बनेको छ। दुई घटनालाई स्थानीय जोडेर हेर्न थालेका छन् भने प्रहरी … Continue reading बेवारिसे बालकहरूले झस्काएको गर्भवती महिलाको हत्या अनुसन्धान