शेखर कोइरालाले दुई घण्टा बिताए ओली निवासमा, कांग्रेसलाई गठबन्धनमुक्त बनाउनेबारे छलफल

काठमाडौं । कांग्रेस नेता डा शेखर कोइराला मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीको निवास पुगेर करिब दुई घण्टा बिताएका छन्। नेता कोइराला बालकोटस्थित ओली निवासमा साँझ ६ बजे पुगेका थिए। ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार उनी एक्लै गएका थिए। ओलीसँग एक्लाएक्लै करिब आठ बजेसम्म शेखरले समय बिताएका स्रोतले जनाएको छ। त्यस क्रममा नेता कोइरालाले … Continue reading शेखर कोइरालाले दुई घण्टा बिताए ओली निवासमा, कांग्रेसलाई गठबन्धनमुक्त बनाउनेबारे छलफल