प्रचण्डको जोडबलमा गैरसांसदलाई मन्त्री, पार्टीभित्र असन्तुष्टि

सुर्खेत। कर्णाली प्रदेश सरकारमा गैरसांसदलाई मन्त्री बनाउन लागेपछि  नेकपा (माओवादीकेन्द्र) भित्र नै असन्तुष्टि देखिएको छ। नेकपा (माओवादी केन्द्र) स्रोतका अनुसार मुख्यमन्त्री जीवनबहादुर शाहीले माओवादीका दुई, एकीकृत समाजवादीबाट एक र कांग्रेसबाट एक गरी चार जनलाई मन्त्री बनाउन लागेका हुन्। माओवादीका तर्फबाट प्रदेशसभा सदस्य नरहेका छिरिङ डुङडोल लामा (कार्चेन लामा) को नाम सिफारिश भएको छ । माओवादी … Continue reading प्रचण्डको जोडबलमा गैरसांसदलाई मन्त्री, पार्टीभित्र असन्तुष्टि