भिजिट भिसाको दुरुपयोग नगर्न आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन्। गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गर्दा पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताए। उनले भिजिट भिसामा गएर त्यसको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए। गृहमन्त्री खाँणले … Continue reading भिजिट भिसाको दुरुपयोग नगर्न आग्रह