अपराजित रहँदै एपीएफले उचाल्यो राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उपाधि

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। बुधबार भएको फाइनलमा चिर प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले उपाधि आफ्नो बनाएको हो। एपीएफले दिएको १५८ रनको लक्ष्य पछ्याएको पुलिस १३६ रनमा समेटिएपछि उपविजेता बन्यो। त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले टस … Continue reading अपराजित रहँदै एपीएफले उचाल्यो राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उपाधि