कुश्मा नगरपालिकाले शैक्षिक संस्था बन्द नगर्ने

पोखरा। कोभिड संक्रमणको लहर फेर बढ्न थालेपछि सरकारले १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भनेको छ। तर पर्वतको कुश्मा नगरपालिकाले भने विद्यालय बन्द नगर्ने भएको छ। बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो। बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्यालय बन्द नगर्ने … Continue reading कुश्मा नगरपालिकाले शैक्षिक संस्था बन्द नगर्ने