वीर र शिक्षण अस्पतालका ७५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार पाँच दिनमा यो संख्यामा स्वास्थ्यकर्मीहरू संक्रमित भएका हुन्। विशेषगरी इन्टर्नसिप गर्दै गरेका एमबीबीएसका विद्यार्थी बढी संक्रमित भएका उनले जानकारी दिए। अपरेशन गर्नुपर्ने डाक्टरसमेत संक्रमित भएपछि उपचारमा समस्या भएको उनले बताए। उपचार गर्न आएकाहरूमा पनि संक्रमण … Continue reading वीर र शिक्षण अस्पतालका ७५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण