मेयरको राजीनामा माग्दै जनप्रतिनिधिहरू काठमाडौंमा, फोहोर नउठ्दा जनकपुर दुर्गन्धित

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग गर्दै उपमहानगरपालिकाकै जनप्रतिनिधिहरू यतिबेला काठमाडौं पुगेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुनै चासो नदेखाएको भन्दै वडाका जनप्रतिनिधिहरू आरोप लगाउँदै काठमाडौं गएका हुन्। मेयरको राजीनामा माग गर्दै काठमाडौं जाने जनप्रतिनिधिहरूमा उपमहानगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायत २९ … Continue reading मेयरको राजीनामा माग्दै जनप्रतिनिधिहरू काठमाडौंमा, फोहोर नउठ्दा जनकपुर दुर्गन्धित