सर्लाहीमा देउवा र पौडेल पक्षका कार्यकर्ताबीच झडप
सर्लाही । पार्टीको अधिवेशनको विषयलाई लिएर सर्लाहीमा नेपाली कांग्रेसका दुई पक्षबीच झडप भएको छ। आज (बिहीबार) जिल्लामा वडा अधिवेशन तय गरिएको थियो। वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप भएको हो। पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकर पाण्डेसहित … Continue reading सर्लाहीमा देउवा र पौडेल पक्षका कार्यकर्ताबीच झडप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed