लक्ष्मीपूजाको राति आगलागी, घरसँगै ट्याक्टर र २५ लाख जल्यो !

काठमाडौं । सर्लाहीको ईश्वरपुरमा लक्ष्मीपूजाको रात आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। नगरपालिका वडा नम्बर ७ स्थित श्याम मैनालीको घरमा आगलागी भएको हो। आगलागीबाट घरमा रहेको दुई ओटा ट्याक्टरमध्ये एउटा जलेर खरानी भएको छ भने अर्को पनि आधा जलेको छ। लक्ष्मीपूजाको साँझ दीपावली सकेपछि राति १२ बजेतिर उक्त घटना भएको हो। … Continue reading लक्ष्मीपूजाको राति आगलागी, घरसँगै ट्याक्टर र २५ लाख जल्यो !