भीम रावलको आक्रोश – गोप्य पत्राचार राष्ट्रघात हो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिप्रति नेकपा एमाले नेता भीम रावलले कडा आक्रोश व्यक्त गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ मा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा देउवाले एमसीसी परियोजना पास गर्न पत्र पठाइसकेको बताएका थिए। एमसीसी पास गर्ने विषयमा प्रचण्ड र आफूले … Continue reading भीम रावलको आक्रोश – गोप्य पत्राचार राष्ट्रघात हो