इन्द्रजात्रा र पारिजातको कथा

रातभरि फुलेर बिहानपख बोटबाट झर्ने फूल हो, पारिजात। पारिजात फूलसँग जोडिएका थुप्रै कथा नेवार समुदायमा छन्। अहिले पनि यी कथाहरू जनश्रुतिमा रहेका छन्। यी कथाहरू कहिलेदेखि शुरु भए, थाहा छैन, तर अझै पनि नेवार समुदायमा अझै जनश्रुतिमा यो कथा जीवित छ। परापूर्वकालमा पारिजात नाम गरेकी एक राजकुमारी थिइन्। उमेर बढ्दै जाने क्रममा उनलाई सूर्यसँग एकतर्फी … Continue reading इन्द्रजात्रा र पारिजातको कथा