हटाइयो निषेधाज्ञा तर संक्रमणको जोखिम उस्तै

काठमाडौं । निषेधाज्ञा केही खुकुलो बनाइए पनि कोरोना संक्रमण जोखिम कायमै छ। सरकारले कोरोना संक्रमणको दोस्रो लहर रोकथामका लागि करिब ४ महिनादेखि लगाएको निषेधाज्ञा १६ भदौबाट हटाएको भनेको छ।  बुधबार उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले पनि स्वास्थ्य मापदण्ड पालना गर्दै निषेधाज्ञा ‘अन्त्य भएको’ निर्णय गरेका थिए। तर उक्त निर्णयमा काठमाडाैं उपत्यकामा भदाै अन्तिमसम्म निषेधाज्ञा कायम … Continue reading हटाइयो निषेधाज्ञा तर संक्रमणको जोखिम उस्तै