आधा करोड सकियो, उस्तै छ निशाको अवस्था

काठमाडौं। उपचारमा आधा करोड रुपैयाँ खर्च भए पनि मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार आउन सकेको छैन। नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्य अवस्था सुधार नभएको अस्पतालले जनाएको छ। नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले झण्डै तीन महिना अघि मोडल घिमिरेको उद्धार गरेकी थिइन्। लाखौँ खर्च गरेर महिनौँसम्म उपचार गर्दा पनि घिमिरेको स्वास्थ्यमा खासै … Continue reading आधा करोड सकियो, उस्तै छ निशाको अवस्था