madhesh

मधेसको लोक सेवा आयोगको अध्यक्षमा यादव नियुक्त हुँदै

काठमाडौं । मधेस प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेस लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् । प्रदेश प्रमुख भण्डारीले शुक्रबार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved