highway

डुम्रे–बेँसीसहर सडक फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

काठमाडौं । निरन्तरको वर्षाले पहिरो खस्दा लमजुङ्को डुम्रे–बेँसीसहर सडक फेरि अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा बिहान पहिरो खसेसँग सडक अवरुद्ध भएको हो । पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न केही समय लाग्ने प्रहरीले जनाएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved