editor

प्रधानमन्त्री ओलीले आज सम्पादकसँग संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको कार्यालयले सम्पादकहरुलाई संवादका लागि दिउँसो २ बजे सिंहदरबार बोलाएको छ । सरकारलाई सुझाव दिनका लागि प्रधानमन्त्रीले सम्पादकसँगको कार्यक्रम आयोजना गरेको एमाले प्रचार विभागले जनाएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved